मौलिक हकसम्बन्धि विधेयक राष्ट्रपतिले आजै जारी गर्ने

काठमाडौं । संघीय संसद सचिवालयले मौलिक हकसम्बन्धि सबै विधेयक विधिसम्मत ढंगले पारित गरेको जानकारी दिएको छ । संविधानले तोकेको सीमाभित्र उक्त विधेयकहरू बन्ने नबन्ने भन्ने अन्योलताकाबीच संघीय संसदले मौलिक हकसम्बन्धि सबै विधेयक पारित गरेको हो । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरी संविधानमा व्यवस्था गरिएको मौलिक हकसम्बन्धि … Continue reading मौलिक हकसम्बन्धि विधेयक राष्ट्रपतिले आजै जारी गर्ने